वैशाखयता विपद्‍बाट ११२ जनाको मृत्यु, ५३४ घाइते

काठमाडौँ, १३ साउन । पछिल्लो साढे ३ महिनामा विपद्‍सम्बन्धी घटनामा परी ११२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद्‍ जोखिम न्युनीकरण तथा व्यवस्थापक प्राधिकरणले वैशाखदेखि आजसम्म ११२ जनाको मृत्यु भएको हो। यसबीचमा बाढी, पहिरो, वर्षा, आगलागीलगायत २ हजार ४५६ घटना भएको प्राधिकरणले जाएको छ। घटनामा ५३४ जना घाइते भएका छन् भने २० जना बेपत्ता रहेका छन्।…