‘जेनजी’को प्रदर्शनलक्षित सुरक्षा तयारी यस्तो छ

काठमाडौं, २२ भदौ । जेनजी (सन् १९९७–२०१२ भित्र जन्मिएको पुस्ता)ले सोमबार राजधानीमा विरोध प्रदर्शन गर्ने तयारी गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था कडा पार्ने निर्णय भएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको संयोजकत्वमा बसेको बैठकमा ‘जेनजी’ पुस्ताले सोमबार गर्ने भनिएको…