तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिकै तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार साढे १२ बजे पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो । तत्काल लोडर प्रयोग गरी पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । घिमिरेले भने-  ‘अहिले पानी परेका कारण पहिरो पन्छाउन समस्या भएको…