काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजू राणाको घरबाट भदौ २४ गते भएको प्रदर्शनका क्रममा घरबाट पैसैपैसा भेटिएकोबारे उनको निजी सचिवालयले खण्डन गरेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले वक्तव्य जारी गर्दै सामाजिक सञ्जालमा आएका भिडियोहरु फेक भएको दाबी गरेका छन् ।‘जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको…