काठमाडौं, ६ असोज । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो हल्कादेखि मध्यम र राति भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोसी प्रदेशका केही स्थानमा, बाँकी पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी…