नेताको घरमा पैसा भेटिएको विषय जोड्दै अर्थ मन्त्रालयले सम्झायो नगद कारोबारको कानुनी व्यवस्था

काठमाडौँ । अर्थ मन्त्रालयले नगद कारोबारसम्बन्धी कानुनी व्यवस्था सम्झाएको छ । विभिन्न नेताका घरमा भेटिएको नगद रकमबारे प्रसंगबारे ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयले यस्तो व्यवस्थाबारे प्रस्ट पारेको हो । सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकोले ठुलो परिमाणमा नगद सञ्चय गरेर राख्नुपर्ने आवश्यकता नभएको जनाएको छ ।…