काठमाडौं, २२ असोज । प्रशान्त महासागरमा विकसित ‘एल निनो’ प्रणालीका कारण नेपालमा यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिए पनि औसतसरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन सुरु हुनुअघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरणअनुसार जुन १९ देखि अहिलेसम्म झन्डै ९५ प्रतिशत…