नेपालमा एमसीसी परियोजनाको म्याद एक वर्ष थप्ने तयारी

काठमाडौं, २१ असोज । नेपालमा अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको कार्यान्वयन अवधि एक वर्ष थप्ने तयारी भएको छ । परियोजना कार्यान्वयनमा भएको ढिलाइलाई मध्यनजर गर्दै नेपाल र अमेरिका १२ महिनासम्म म्याद थप गर्ने विषयमा सहमति नजिक पुगेका अर्थ मन्त्रालय स्रोतले जनाएको छ । लागत नबढ्ने गरी समय मात्रै थप गर्ने गरी प्रक्रिया…