काठमाडौँ, ६ फागुन । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई भूभागका केही स्थानमा बिहान हुस्सु र कुहिरो रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली…