राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च, विभागले दियो सम्पर्क नम्बर

काठमाडौं, १८ असोज ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १८ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । शनिबार बिहान ७ बजेसम्म मुख्य राजमार्गहरु बन्द भएको खबर आएको छैन । राती बन्द भएका सडक आज बिहान ५ बजेबाट सञ्चालनमा…