काठमाडौं, १८ असार । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुन सक्ने आँकलन गरेको छ । महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने आँकलन गरिएको जानकारी दिनुभयो । डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा सङ्क्रमण…