काठमाडौं, ७ फागुन । आज निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाइंदैछ । पहिलो आम चुनाव २०१५ साल फागुन ७ गते शुरू भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आम चुनाव हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको सोही दिनको स्मरणमा…