सर्लाही, २४ असोज । टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी– २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ । असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो । प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरुसहित दुधौरा खोलामा हामफालेका थिए। तर,…