जेनजी आन्दोलनमा भागेका ६ हजार ४९६ अझै फरार (काँहा बाट कति भागे नाम ठेगानासहित)

काठमाडौं, २६ असोज ।  कारागार व्यवस्थापन विभागले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीहरूको नामावली सार्वजनिक गरेको छ । फरार कैदीमध्ये ५ हजार ८ सय ६८ नेपाली, ५ सय ४० भारतीय र अन्य देशका १०८ गरी ६ हजार ४ सय ९६ कैदीबन्दी अझै फरार रहेको विवरण नामसहित विभागले सार्वजनिक गरेको हो ।…