काठमाडौं, फागुन ७ । नेपाली काँग्रेसले प्रतिनिधि सभा चुनाव २०८२ को प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको छ । हिजो धनुषामा आंशिक रूप सार्वजनिक गरेको कांग्रेसले आज काठमाण्डौमा प्रश्नोत्तर कार्यक्रम पछि प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको हो । दुई सय पृष्ठ लामो कांग्रेसको प्रतिज्ञापत्र सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित छ । कांग्रेसले २०४८ सालयता सार्वजनिक पद…