नेकपाको वडा अधिवेशन पुस ११ र पालिका अधिवेशन माघ १५ मा

काठमाडौं,२३ असोज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले आउँदो पुस ११ गते देशभरका सबै वडामा एकैदिन अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ। त्यसैगरी, माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। जिल्ला, प्रदेश…