रोल्पाका संस्थापक सभापति रमेश थापाले छाडे रास्वपा

काठमाडौं, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रोल्पाका संस्थापक तथा निवर्तमान जिल्ला सभापति रमेश थापाले पार्टी छाड्नुभएको छ। इन्जिनियरसमेत रहनुभएका थापाले सामाजिक सञ्जालमार्फत आफू स्वतन्त्र रहेको घोषणा गर्नुभएको हो। पार्टीको केन्द्रीय सदस्यमा नपरेपछि उहाँले राजनीतिबाट अलग हुने घोषणा गर्नुभएको जनाइएको छ। रोल्पामा पार्टी स्थापना र संगठन विस्तारको सुरुवाती चरणदेखि सक्रिय थापाले प्रदेश पदाधिकारी…