बागमती, मधेश र कोशीमा वर्षा, आजदेखि क्रमशः घट्ने

काठमाडौं, २४ असोज । बागमती र मधेश प्रदेशका केही स्थान तथा कोशी प्रदेशका थोरै ठाउँमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लासहित मधेशका धेरैजसो जिल्लामा पानी परेको छ। गएराति काठमाडौं उपत्यकामा ठूलो वर्षा भएको थियो। बिहानदेखि भने वर्षाको मात्रा घटेको छ र अहिले हल्का वर्षा भइरहेको छ। महाशाखाले वर्षा भइरहेका…