काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, १ जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं, १३ कात्तिक । कपिलवस्तुको  शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ८५ ०६ न. को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर…