काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो ।पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।त्यस्तै, देशभरका पालिकामा कात्तिक…