कैलाली, ९ फागुन । कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । भीमदत्त राजमार्ग (धनगढी–डडेल्धुरा) अन्तर्गत कैलालीको अत्तरिया वनदेवी सडकखण्डमा हिजो बेलुका दुई वटा मोटरसाइकल ठोक्किएर तीन जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ ।प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार ज्यान गुमाउनेमा सुदूरपश्चिम प्रदेश…