सिँचाइ र ऊर्जाका १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत

काठमाडौँ । सरकारले ऊर्जा र सिँचाइ क्षेत्रका १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार र निजी प्रवर्द्धकहरूबाट कार्यान्वयन हुने ऊर्जा विकास र जलविद्युत् सम्बन्धी उत्पादन, प्रसारण र वितरण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको हो । सरकारले लामो समय देखि विवादित बन्दै आएको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजनालाई समेत…