आश्वासन पूरा नभएपछि गाउँपालिका अध्यक्षको टोली प्रधानमन्त्री भेट्न पुग्यो

काठमाडौं, १२ साउन । पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा दिएको बचन प्रधानमन्त्री केपी ओलीले पूरा नगरेपछि पालिका अध्यक्षको टोली एमाले जिल्ला अध्यक्ष वोकेर प्रधानमन्त्री भेट्न पुगेको छ । २०८० माघ १७ गते हालका प्रधानमन्त्री ओलीले मेलम्ची भोताङ सडक र बाँसखर्क बरुवा याङ्री सडक कालोपत्रे गर्न बजेट ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । सोही…