धादिङ बस दुर्घटना अपडेट: १८ को ज्यान गयो, २८ जना घाइतेको पहिचान खुल्यो

काठमाडौं, ११ फागुन ।  पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । धादिङका एसपी सुमित खड्काले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । उहाँले दुर्घटनामा ४ महिला र १ विदेशीको पनि मृत्यु भएको बताउनुभयो । बसमा ४६ यात्रु रहेको र उद्धार कार्य जारी रहेको बताइएको…