काठमाडौं, २५ असोज । इरान समर्थित हुथी समूहले साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । साउदी अधिकारीहरूले शनिबार भएको आक्रमणलाई एक दशकभन्दा बढी समययताकै देशमा भएका घातकमध्ये एक भएको बताएका छन् । साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा चार साउदी…