काठमाडौं, ३१ साउन । सर्लाहीको पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकामा शुक्रबार राति गोली हानेर शिक्षकको हत्या गरिएको छ । हरिपूर्वा नगरपालिका-६, का ४५ वर्षीय रामपुकार रायको अज्ञात समूहले गोली हानेर हत्या गरेका हुन् । आफ्नै घर अगाडि बसी रहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गरेको स्थानीयले बताएको छ । मोटरसाइकलमा आएका दुई जनाको समूहले रायको टाउकोमा…