काठमाडौं, १२ फागुन । दाङमा शैक्षिक तथा प्रविधिक पूर्वाधार विस्तारको अभियान तीव्र बनाइएको बताउँदै शङ्कर पोखरेल ले दाङलाई शैक्षिक तथा प्रविधिक हबका रूपमा विकास गर्ने कार्य अघि बढिरहेको जानकारी दिनुभएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेकपा एमाले का महासचिवसमेत रहनुभएका पोखरेलले दाङको समग्र विकास कुनै एक दलको मात्र एजेन्डा नभई सम्पूर्ण जिल्लावासीको…