एमालेले उम्मेदवार टुङ्ग्यायो (को काहाँ बाट सूचीसहित)

काठमाडौं, ४ माघ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छानेको छ । हिजो बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।उहाँका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, पर्सि मङ्गलवार…