यसिमा महत/काठमाडौं । जननेता मदन भण्डारीले बहुत गर्मजोशका साथ भन्नुभएको थियो ‘हामी हिजो पनि मृत्युदेखि डराएर कुनामा पसेका होइनौ’ उहाँले सोही सिलसिलामा भन्नु भएको थियो ‘साथीहरू भन्नुहुन्छ कतै चिली र इन्डोनेशियाजस्तो त हुने होइन ?’ उहाँ थप्नुहुन्छ,‘हामीले चिली र इन्डोनेशियाको इतिहास नजिकबाट हेरेका छौं ।’ जननेता भण्डारीले २०४६ सालको जनआन्दोलन सफल भएपछि पार्टी खुला गर्ने…