नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

रौतहट २१ असोज । सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको मलंगवा नगरपालिकाका एक इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको नियन्त्रणमा परेका छन् । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको टोली…