७ दिनमा २३१ नयाँ डेंगु सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्ला दिनमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ ।  सात दिनको अवधिमा मात्रै २ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्लो गएका २४ घण्टामा ३७ जनामा डेंगु पुष्टि भएको छ । हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको छ । देशका ७४…