काठमाडौं, ११ माघ । आज जनवरी महिनाको अन्तिम आइतवार अर्थात् विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘कुष्ठरोग निको हुन्छ, वास्तविक चुनौती भनेको रोगीलाई गरिने व्यवहार हो’ रहेको छ ।नेपालमा हरेक वर्ष झन्डै तीन हजार जना कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेका छन् । नेपालले…