१०३ वर्षीय वृद्धाको न्युरो शल्यक्रिया

काठमाडौं, १७ पुस  ।वीर अस्पतालमा विश्वमै दुर्लभ न्युरो शल्यक्रिया सफल भएको छ । अस्पतालका न्युरो विभाग प्रमुख डा। राजीव झाको नेतृत्वमा काठमाडौँ कोटेश्वर निवासी १०३ वर्षीय तोरणकुमारी बानियाँको सफल शल्यक्रिया भएको हो । “यो उमेरमा मस्तिष्कको शल्यक्रिया सफल हुनु भनेको विश्वकै लागि उदाहरण हो,” अस्पतालका न्युरो विभाग प्रमुख डा। राजीव झाले भन्नुभयो, “१०३ वर्षमा शल्यक्रिया…