पाँचथर, २० असोज । पाँचथरको फिदिम नगरपालिका–१२ बुधुककी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रसव पीडामा रहेकी २४ वर्षीया लिम्सा थाम्सुहाङलाई नेपाली सेनाको २१ नम्बर वाहिनी अड्डा झापाको हेलिकप्टरले आज मध्याह्न उद्धार गरेको हो । थाम्सुहाङलाई झापाको बी एन्ड सी अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यहाँबाट सदरमुकाम ल्याउन सडक अवरुद्ध…