रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने (पत्रसहित)

काठमाडौँ, १६ असार ।  आगामी साउन १ देखि स्वास्थ्य बीमा सुविधा लिएकहरुले जुनसुकै सरकारी अस्पतालमा उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । प्रथम विन्दु जहा भएपनि सरकारले आगामी साउन १ गतेदेखि जुनसुकै सरकारी अस्पतालमा विना रिफर नै उपाचार गर्न सकिने नीतिगत ब्यवस्था गरेको हो । यो ब्यवस्था लागु भए सँथै यसअघि केन्द्रीय,प्रादेशिक अस्पतालमा उपाचार…