आज विश्व धूमपानरहित दिवस : क्यान्सरको जोखिमबाट जोगिन चुरोट तथा सुर्तीजन्य पदार्थ नखान सल्लाह

काठमाडौं, १७ जेठ ।  आज विश्व धूमपानरहित दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा देशको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ ।त्यस्तै नेपालमा हरेक वर्ष ३८ हजार जनाको सुर्तीजन्य पदार्थ तथा धूमपानका कारणले ज्यान जाने गरेको छ ।चुरोट, बिँडी, सुर्ती, सुल्फा, जर्दा, पराग…