अवैध डिम्ब प्रकरणमा न्याय रोकिएको भन्दै प्रधानमन्त्री र महान्यायाधिवक्तामाथि छानबिनको माग

काठमाडौं, १ मंसिर । अवैध डिम्ब प्रकरणमा नाबालिग पीडितका प्रमाण, बयान र सिआईबिको सिफारिस हुँदाहुँदै मुद्दा नै रोकिएको घटनाले न्यायिक स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै जेन्जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको छ । मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्तामाथि “मामिला दाबिएको” आरोप लगाउँदै तत्काल छानबिन र जिम्मेवारी तोक्न माग गरेको छ । जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता…