काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ०८ पैसा र बिक्रीदर १४० रुपियाँ ६८ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ६६ पैसा र बिक्रीदर १६३ रुपियाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…