माउन्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने

काठमाडौं । माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बिहीबारको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । आगामी मंसिर १६ गतेसम्म कम्पनीको सेयर खरिद…