काठमाडौं, १३ भदौ। उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन स्थगित गरेका छन् । शुक्रबार कृषिमन्त्री रामनाथ अधिकारीसँगको भेटवार्ता पछि केही दिनका लागि आन्दोलन स्थगन गरिएको हो । ११ जिल्लाका किसानले ६ दिनसम्म आन्दोलन गर्दा पनि राज्यका कुनै निकायले नसुनेको गुनासो किसानका प्रतिनिधिहरूले कृषिमन्त्रीसमक्ष गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि आफ्ना माग राख्ने…