हङकङको अपार्टमेन्टमा आगलागी : ज्यान गुमाउनेको सङ्ख्या ५५ पुग्यो

काठमाडौं, ११ मंसिर ।  हङकङको ताई पो क्षेत्रमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ५५ पुगेको छ । ताई पो क्षेत्रमा रहेको वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा आगो लाग्दा २ सय ७९ जनाभन्दा धेरै मानिस हराइरहेको बीबीसीले जनाएको छ । आगलागीबाट प्रभावित ७ भवनमध्ये ४ वटामा आगो निभेको र बाँकी रहेका आगो बेलुकासम्म निभाउने अधिकारीहरूले…