एजेन्सी, ३१ जेठ । इरानले इजरायलमा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । इरानी आक्रमणका कारण इजरायलको जेरुसलेममा विस्फोट सुनिएको र तेल अभिभमा कालो धुवाँ देखिएको बीबीसीका संवाददाता आयोन वेल्सले बताएका छन् । प्रतिशोधात्मक हमलापछि इजरायली अस्पतालमा ४० जनाको उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्थामा गम्भीर रहेको बताइएको छ । इरानको इस्लामिक क्रान्तिकारी गार्डको तर्फबाट…