वासिङ्टन, ३ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार (स्थानीय समय) युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको एक हिस्साका रूपमा युरोपेली कोषमार्फत ९० अर्ब डलर मूल्यका अमेरिकी हतियार खरिद गर्ने योजनाको पुष्टि गर्नु भएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित त्रिपक्षीय बैठकको मिति भने अझै अनिश्चित छ । ‘मिति ?…