रेस्टुराँमा गोली चल्दा अमेरिकामा तीन जनाको मृत्यु

वासिङ्टन डीसी । अमेरिकाको उत्तरी क्यारोलिनामा गोलीबारीको घटनामा तीन जनाको मृत्यु भएको  छ । डुङ्गामा सवार एक बन्दुकधारीले रेस्टुरेन्टमा गोली चलाएका थिए । यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको र अरू आठ जना घाइते भएको बताइएको छ । अपराध गरेपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए । डुंगामा चढेर ती बन्धुकधारीले साउथपोर्ट योट बेसिनमा रहेको अमेरिकन फिश…