काठमाडौं, १० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गर्नुभएको छ । यसअघि सर्वोच्च अदालतको शुल्कसम्बन्धी फैसलापछि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लगाउनुभएको थियो । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा उहाँले हिजो सर्वोच्च अदालतले करसम्बन्धी निर्णयको विरोध गर्दै विश्वव्यापी कर बढाएको बताउनुभएको छ । धेरै…