क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं, १७ भदौ । अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ११ टोली सहभागी टप एन्ड टी–२० सिरिजमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । त्यसपछि पाँच वटा अभ्यास खेल खेलेको…