काठमाडौं, २४ कातिक ।नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको तालिका सार्वजनिक भएको हो। क्यानले सोमबार साँझ तालिका सार्वजनिक गरेको हो। मंसिर १ गतेबाट २७ गतेसम्म चल्ने नेपाल प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले उद्घाटन…