काठमाडौं, ७ मंसिर । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग एनपीएलको ओभर द टप (ओटीटी) प्रसारणको अधिकार डिशहोमलाई मात्र भएकोले डिशहोम गो बाहेकका कुनै पनि प्लेटफर्मबाट खेलहरु प्रसारण नगर्न र नहेर्न सबैलाई आग्रह गरेको छ । डिशहोम र क्यानले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । अटेर गरे कानुनी कारबाही गरिने…