सिरहामा अपहरणपछि १७ वर्षीय किशोरको हत्या

काठमाडौं, ७ असोज ।  सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान ९मंगलबार० शव फेला परेको छ। आइतबार राति घर नजिकैबाट अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरबाट एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ।हातखुट्टा बाँधेर शरीरमा एसिड खन्याई हत्या गरिएको शव आँपको रुखमुनि फेला परेको…