कांग्रेसले आज प्रतिज्ञापत्र आयोगमा बुझाउने : बुधवार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले आज आफ्नो पार्टीको प्रतिज्ञापज्ञ निर्वाचन आयोगमा बुझाउने भएको छ । आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा बुधवार सार्वजनिक गर्ने तयारी छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज पार्टी कार्यालय सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । कांग्रेसले यही ६ गते मधेश प्रदेशको जनकपुरधामबाट…